२०७८ साउन ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा


काठमाडौँ – गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमा डा. विनोद विन्दु शर्मा नियुक्त भएका छन् ।  सोमबार डा. शर्मालाई मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरिएको हो।

डा. शर्मा  यसअघि गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक थिए । उनी  नेपाल सरकारको स्वास्थ्य सेवातर्फका ११ औं तहका प्रमुख स्वास्थ्य शिक्षा प्रशासक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)