गृहपृष्ठ ∕ समाचार ∕ ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई हेल्थ आवाज बुधबार, २०७८ असार ९ गते, १४:४९ मा प्रकाशित काठमाडौँ – ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ एपी वान टेलिभिजनकी स्वास्थ्य पत्रकार सुजिता पौडेलले प्राप्त गरेकी छिन्। कोभिड-१९ महामारीमा पनि निरन्तर फिल्डमा खटिएकी पौडेललाई स्वास्थ्य पत्रकार मञ्च नेपालको सिफारिसमा प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो । मंगलबार आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा सुधा देवकोटाले ३० हजार राशीको ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै डा सुधा देवकोटाले आफ्नो बाबुले पत्रकारिता गरेको र यसको महत्वबारे आफूहरुलाई पनि बुझाएकोले यस क्षेत्रमा कुनै न कुनै रुपले जोडिएर बाबुको स्मृतिलाई ताजा गराउन चाहेको बताइन। प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल