२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर २६३६ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु

देशभर २६३६ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु


काठमाडौं – थप २ हजार ६ सय  ३६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ४८ जनामा भएको कोभिड परीक्षणमा थप २ हजार ६ सय ३६ जनामा कोभिड पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४८ जना कोभिड संक्रमित निको भएका छन्। यससँगै नेपालमा निको हुने संक्रमितको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।

यता, पछिल्लो २४ घन्टामा २० जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ७१ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ