२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु

थप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु


काठमाडौँ – थप २ हजार ६ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ११ जना संक्रमित निको भएका छन् ।  यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितले ज्यान गुमाएका छन् ।  यससँगै नेपालमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ ।

सोमबार देशभर २५ हजार ६ सय ९० सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ