गृहपृष्ठ ∕ समाचार ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा थापा र रेक्टरमा डा. लामिछाने नियुक्त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा थापा र रेक्टरमा डा. लामिछाने नियुक्त हेल्थ आवाज मंगलबार, २०७८ असार २२ गते, १९:३६ मा प्रकाशित फाइल तस्बिर काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको नयाँ रजिष्ट्रारमा प्रकाश थापा र रेक्टरमा डा. वसन्त लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार दुवैजनालाई नियुक्त गरेका हुन्। यसअघि रेक्टरमा नियुक्त भएका डा लिामिछाने प्रतिष्ठानमा चिकित्सकका रुपमा कार्यरत थिए। यस्तै, रजिष्ट्रारमा नियुक्त भएका थापा यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठामा प्रशासनमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं