२०७८ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार  देशभर थप २२३९ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु

  देशभर थप २२३९ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु


काठमाडौँ – देशभर थप २ हजार २ सय ३९ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोभिड-१९ पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६  जना संक्रमित निको भएका छन् भने  थप २० जना संक्रमितले ज्यान गुमाएका छन्।

हालसम्म नेपालमा कोभिड-१९का कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ४० र निको हुने संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)