गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकको लाइसेन्स परीक्षा २८ र २९ साउनमा चिकित्सकको लाइसेन्स परीक्षा २८ र २९ साउनमा हेल्थ आवाज सोमबार, २०७८ असार २८ गते, १३:५४ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता) परीक्षा २८ र २९ साउनमा गर्ने भएको छ । काउन्सिलले एक सूचना जारी गर्दै २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने सूचना जारी गरेको छ । लाइसेन्स परीक्षाका लागि २९ असारदेखि अनलाइन आवेदन खुला गरिएको छ । २९ असारदेखि १८ साउनसम्म नियमित तथा १९ र २० साउनमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिनेछ । अनलाइन आवेदन २४ सैं घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ । परीक्षा केन्द्र भने काठमाडौंमा हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन… पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ