गृहपृष्ठ ∕ समाचार ∕ थप २९७७ जनामा कोभिड-१९ पुष्टि, १८को मृत्यु थप २९७७ जनामा कोभिड-१९ पुष्टि, १८को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ साउन ८ गते, १६:०६ मा प्रकाशित काठमाडौँ – देशभर थप २ हजार ९७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ९७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै, काठमाडौं उपत्यकामा थप ६१३ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा सबैभन्दा बढी ४१० जना, ललतिपुर १३४ र भक्तपुरमा ६९ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६७८ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण ९ हजार ६७९ जनाको मृत्यु भइसकेको छ। क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू