गृहपृष्ठ ∕ कर्पोरेट ∕ नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने हेल्थ आवाज मंगलबार, २०७८ साउन १२ गते, १३:११ मा प्रकाशित फाइल तस्बिर काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलले अब हरेक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालले अब आउने शनिबारबाटै सो सेवा प्रदान गर्न लागेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । उनका अनुसार शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् । नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजमा सो ओपिडी सेवा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्व जानकारी समावेश गरिने छ। क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी… खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ७ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ TFN ट्रेण्डिङ ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि शल्यक्रिया गर्नुपर्ने समस्या पनि फिजियोथेरापीबाटै निको हुनसक्छ : फिजियोथेरापिस्ट उप्रेती ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि शल्यक्रिया गर्नुपर्ने समस्या पनि फिजियोथेरापीबाटै निको हुनसक्छ : फिजियोथेरापिस्ट उप्रेती