गृहपृष्ठ ∕ समाचार ∕ देशभर ३८४० जनामा कोभिड-१९ पुष्टि, ३३को मृत्यु देशभर ३८४० जनामा कोभिड-१९ पुष्टि, ३३को मृत्यु हेल्थ आवाज बुधबार, २०७८ साउन १३ गते, १६:५६ मा प्रकाशित काठमाडौं – देशभर थप ३ हजार ८ सय ४० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन परीक्षणमा १,२०६ जना गरी थप ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । बुधबार काठमाडौं उपत्यकामा ८ सय ५९ जनामा कोभिड संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं जिल्लामा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने १० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण… निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन… पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ साइड इफेक्ट ४ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ५ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ६ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ७ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो Kalpana Craft ट्रेण्डिङ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण तालिम पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज फागुन १ देखि दादुरा–रुबेला खोप अभियान, झण्डै ३० लाख बालवालिकालाई खोप दिइने सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण तालिम पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज फागुन १ देखि दादुरा–रुबेला खोप अभियान, झण्डै ३० लाख बालवालिकालाई खोप दिइने