२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ३८४० जनामा कोभिड-१९ पुष्टि, ३३को मृत्यु

देशभर ३८४० जनामा कोभिड-१९ पुष्टि, ३३को मृत्यु


काठमाडौं – देशभर थप ३ हजार ८ सय ४० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन परीक्षणमा १,२०६ जना गरी थप ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार काठमाडौं उपत्यकामा ८ सय ५९ जनामा कोभिड संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं जिल्लामा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)