गृहपृष्ठ ∕ समाचार ∕ २ साताभित्र साढे १३ लाख ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप दिइने २ साताभित्र साढे १३ लाख ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप दिइने हेल्थ आवाज सोमबार, २०७८ साउन १८ गते, १२:२५ मा प्रकाशित काठमाडौँ – कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेका जेष्ठ नागरिकहरुलाई अबको २ साताभित्र खोप दिइने भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयमा आफ्नो सय दिनको कार्ययोजना सार्वजनिक गर्ने क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २ साताभित्र खोप आउने र आएको ३ दिनभित्रमा १३ लाख ४८ हजार ज्येष्ठ नागरिकलाई खोप वितरण गरिने बताएका हुन्। उनले भने, ‘कोभिशिल्डको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई कोभ्याक्समार्फत जापानले पठाउन लागेको एस्ट्रेजेनेकाको खोप २ साताभित्र खोप आउँछ र आएको ३ दिनभित्रमा वितरण गर्ने प्रतिबद्दता व्यक्त गर्छु।’ कोभिड-१९ विरुद्ध खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु भारतले दोस्रो दोज नपठाएपछि पर्खाइ बसिरहेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री