२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपिएच, विपिटी र वि प्रि–फ्युजन तर्फको प्रवेश परीक्षाको परिक्षाफल प्रकाशित (पास हुनेकाे नामावली)

विपिएच, विपिटी र वि प्रि–फ्युजन तर्फको प्रवेश परीक्षाको परिक्षाफल प्रकाशित (पास हुनेकाे नामावली)


काठमाडाै-चिकित्सा शिक्षा आयोगले जनस्वास्थ्य विषयको स्नातक तर्फको एकिकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

११, १२ र १३ साउनमा लिइएको जनस्वास्थ्य तर्फका विषयको एकिकृत प्रवेशीका परिक्षाको परिक्षफल प्रकाशित गरेको हो ।

प्रकाशित परिक्षाफल अनुसार विपिएच तर्फ ६ सय ६५ जना, विपिटी तर्फ १ सय १४ जना, वि प्रि–फियुजन टेक्नोलोजी तर्फ ६८ जनाको नाम प्रकाशित गरेको छ ।

पास हुनेकाे नामावली

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)