२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा २८ र २९ गते

एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा २८ र २९ गते


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा २८ र २९ गते लिने भएको छ । उक्त परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा परीक्षा हुने काउन्सिलले जनाएको हो ।

काउन्सिलकाअनुसार यसपटक परीक्षा दुई सिफ्ट गरी लिइनेछ।

यस्तो छ तालिका :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)