२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए ३२६० संक्रमित, ३२को मृत्यु

देशभर थपिए ३२६० संक्रमित, ३२को मृत्यु


काठमाडौँ – थप ३ हजार २ सय ६० जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९४ जना संक्रमित निको भएका छन् भने थप ३२ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २ सय १२ पुगेको छ ।

बिहिबार सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ