गृहपृष्ठ ∕ समाचार ∕ ३४०३ जना नयाँ संक्रमित थपिए, ४२ जना संक्रमितको मृत्यु ३४०३ जना नयाँ संक्रमित थपिए, ४२ जना संक्रमितको मृत्यु हेल्थ आवाज बुधबार, २०७८ भदौ २ गते, १६:५९ मा प्रकाशित काठमाडौं-नेपालमा कोभिड-१९ का ३ हजार ४ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड १९ बाट संक्रमित हुनेको संख्या ७ लाख ३९ हजार ९ सय ७ पुगेको छ । पल्लिो २४ घण्टामा २ हजार १ सय ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म ६ लाख ८९ हजार १ सय ७३ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४२ जनाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको हो । हालसम्म नेपालमा कोभिड १९ को संक्रमणबाट १० हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कसरी गर्ने छालाको हेरचाह ? कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कसरी गर्ने छालाको हेरचाह ? कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू