२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२०५२ संक्रमित थपिए, २०को मृत्यु

२०५२ संक्रमित थपिए, २०को मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५२  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, भक्तपुरमा १४६ जना ललितपुरमा १०२ जना र काठमाडौंमा ४७१ गरी उपत्यकामा ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा  ३,०३० संक्रमित कोभिडमुक्त भएका छन्  भने २० जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)