गृहपृष्ठ ∕ समाचार ∕ थप १८९७ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु थप १८९७ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ भदौ २१ गते, १७:१९ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ हजार ८सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४३ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०हजार ८ सय ५८ जनाको मृत्यु भएको छ। सोमबार देशभर ३० हजार ९ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो… सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ :… नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको… धेरै पढिएका १ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ५ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा ६ निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल ७ निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन Kalpana Craft ट्रेण्डिङ जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?