२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १८९७ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु

थप १८९७ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ८सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४३  जनाले कोभिड-१९ को संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०हजार ८ सय ५८ जनाको मृत्यु भएको छ।

सोमबार देशभर ३० हजार ९ सय ७३  जना सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)