गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य व्यवसायी परिषदले लिएको पहिलो लिखित लाइसेन्स परिक्षामा ६५ प्रतिशत पास स्वास्थ्य व्यवसायी परिषदले लिएको पहिलो लिखित लाइसेन्स परिक्षामा ६५ प्रतिशत पास हेल्थ आवाज बुधबार, २०७८ भदौ २३ गते, २०:१९ मा प्रकाशित काठमाडाै-स्वास्थ्य व्यवसायी परिषदले पहिलोपटक लिखित लाइसेन्स परिक्षा लिएको छ । परिषदका ३१ बटा विषयमा गत सोमवार देखी लिखित परिक्षा लिएको थियो । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा लिइएको सो परिक्षामा कम्प्युटर प्रणालीबाट लिइएको थियो । परिक्षाका लागि १ हजार ९ सय ८० जनाले फारम भरेको परिषदका अध्यक्ष डा मोहन कृषण श्रेष्ठले जानकारी दिए। परीक्षामा सहभागी मध्ये १ हजार २ सय ९० जना अर्थात ६६.११ प्रतिशत उत्र्तिण भएको परिषदले जनाको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि… विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम २२% ले घटाउन सक्छ : अध्ययन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम २२% ले घटाउन सक्छ : अध्ययन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने