२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायी परिषदले लिएको पहिलो लिखित लाइसेन्स परिक्षामा ६५ प्रतिशत पास

स्वास्थ्य व्यवसायी परिषदले लिएको पहिलो लिखित लाइसेन्स परिक्षामा ६५ प्रतिशत पास


काठमाडाै-स्वास्थ्य व्यवसायी परिषदले पहिलोपटक लिखित लाइसेन्स परिक्षा लिएको छ ।

परिषदका ३१ बटा विषयमा गत सोमवार देखी लिखित परिक्षा लिएको थियो ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा लिइएको सो परिक्षामा कम्प्युटर प्रणालीबाट लिइएको थियो ।

परिक्षाका लागि १ हजार ९ सय ८० जनाले फारम भरेको परिषदका अध्यक्ष डा मोहन कृषण श्रेष्ठले जानकारी दिए।

परीक्षामा सहभागी मध्ये १ हजार २ सय ९० जना अर्थात ६६.११ प्रतिशत उत्र्तिण भएको परिषदले जनाको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)