२०७८ भदौ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२७१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १४ जनाको मृत्यु

१२७१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १४ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार २ सय ७१ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ संक्रमित हुनेको संख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ४५ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १४ जना कोभिड—१९ संक्रमितको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड—१९ बाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)