२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ शिक्षकहरुको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्न अध्ययन हुने

शिक्षकहरुको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्न अध्ययन हुने


काठमाडौं—सरकारले शिक्षकहरुको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्न अध्ययन गर्ने भएको छ । शुक्रबार संसदमा प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा शिक्षकहरुका लागि छुट्टै अस्पताल स्थापना अध्ययन गर्ने उल्लेख छ ।

विपक्षी सांसदहरुको विरोधका बाबजुद ल्याइएको उक्त बजेटमा शिक्षकहरुको उपचार लागि छुट्टै अस्पताल निर्माणका लागि अध्ययन गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ