२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति म्याचिङ लिष्ट प्रकाशित (कलेज र छात्रवृत्ति नामावलीसहित )

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति म्याचिङ लिष्ट प्रकाशित (कलेज र छात्रवृत्ति नामावलीसहित )


काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा अयोगले स्नातक तहमा छात्रवृत्ति छनोट भएका विद्यार्थीहरुको कलेज म्याचिङको सूचना प्रकाशित गरेको छ ।

आयोगले एक महिनाअघि लिएको प्रवेश परीक्षाको नतिजाको आधारमा छात्रवृत्ति म्याचिङको लिष्ट प्रकाशित गरेको हो ।

आयोगले भदौ ३१ गते ५ बजेभित्र आयोगले गरेको म्याचिङमा सहमत या असहमत भए दावी पेश गर्न भनेको छ ।

कलेज र छात्रवृत्ति नामावली


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ