२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १७६० जनामा कोभिड-१९, ७को मृत्यु

थप १७६० जनामा कोभिड-१९, ७को मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २ सय २०  जनाले कोभिड-१९ को संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ