२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ

अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ


काठमाडौँ – अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ। उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

अभिनेत्री कार्कीले ‘हाम्री सानी परी, स्वागत छ, तिमीलाई यो संसारमा’ भनेर क्याप्सन सहित सामाजिक संजाल फेसबुकमा श्रीमान आयुषमान देश राज जोसी, छोरी र उनी रहेको तस्बिर शयेर गरेकी छिन्।

छोरीको नाम आयंका कार्की जोसी राखिएको छ।

अभिनेत्री  कार्की गर्भवती भएपछि लगातार चर्चामा छिन् । विशेषत  गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी उनको सामाजिक संजालमा गर्ने पोस्टहरुको आलोचना र प्रशंसा दुवै हुने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ