२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले गरे पदबहाली ग्रहण

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले गरे पदबहाली ग्रहण


काठमाडौँ – भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकमा नियुक्त भएका डा. पुकार श्रेष्ठले पदबहाली गरेका छन्। बिहिबार प्रत्यारोपण केन्द्रमा पुगेर उनले पदबहाली गरेका हुन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उनलाई प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

यसअघि केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवाली थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ