२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२३९ जनामा कोभिड-१९ पुष्टि, १३को मृत्यु

थप १२३९ जनामा कोभिड-१९ पुष्टि, १३को मृत्यु


काठमाडौं – नेपालमा थप १ हजार २ सय  ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय  ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो १ हजार ३ सय २४  जना कोभिड-१९  मुक्त भएका छन् । भने, १३ जनाको मृत्यु भएको छ ।

यससँगै कोभिड मुक्तहुनेको संख्या ७ लाख ५६ हजार ९ सय ५४ रहेको छ ।

त्यसैगरी कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७२ रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ