२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानसिक अस्पतालले आरटिएमएस सेवा सुचारु गर्ने

मानसिक अस्पतालले आरटिएमएस सेवा सुचारु गर्ने


काठमाडौँ – लगनखेलस्थित मानिसक  अस्पतालले थप सेवा सुचारु गर्ने भएको छ। अस्पतालले शुक्रबार सुचना जारी गरी आइतबारदेखि उपचारात्मक तथा निदानात्मक सेवाहरु सुचारु गर्ने जनाएको हो ।

अस्पतालका अनुसार रिपिटेटि ट्रान्सक्र्यानियल म्याग्नेटिक स्टिमुलेसन (आरटिएमएस) सेवा, मल्टीमोडल बायोफिडब्याक सेवा र पोलीसोमोडल परीक्षण सेवा सुचारु हुनेछन्।

यस्तो छ सूचना :

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ