गृहपृष्ठ ∕ समाचार ∕ भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त हेल्थ आवाज शुक्रबार, २०७८ असोज २२ गते, ०९:१९ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी व्यवस्था विभागमा काम गर्ने फार्मेसी अधिकृत श्यामकुमार अधिकारीले भ्रष्टाचार गरेको भन्दै सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी २०७१ साल १२ महिना १२ गतेबाट लागु हुने गरी भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको उल्लेख गरेको छ । उनलाई लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोज २०७८ को पत्रअनुसार स्वास्थ्य सेवा ऐनको दफा ७४ उपदफा २ बमोजिम भ्रष्टाचार कसुर सम्बन्धी कानुन बमोजिम बर्खास्त गरिएको उल्लेख छ । क्याटेगोरी : समाचार ट्याग : #भ्रष्टचार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव