गृहपृष्ठ ∕ समाचार ∕ दर्ता भएका १३९ चिकित्सकको नाम मेडिकल काउन्सिलले हटायो दर्ता भएका १३९ चिकित्सकको नाम मेडिकल काउन्सिलले हटायो हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक ९ गते, १२:२३ मा प्रकाशित सांकेतिक तस्वीरः गुगल काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम हटाएको छ। काउन्सिलले हालै दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाइएको सूचित गराएको हो। काउन्सिलले जारी गरेको तथ्यांक अनुसार नाम हटाइएका १३९ जना मध्ये १३७ जनाको चिकित्सकको मृत्यु भइसकेको छ। भने, बाँकी रहेका २ जनामा १ जनाको गलत कागजात रहेको र अर्को एक जना निष्काशित चिकित्सक रहेका छन्। काउन्सिलले जारी गरेको चिकित्सकको सूची हेर्न यहाँ क्लिक गर्नुहोस । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक थप २९७७ जनामा कोभिड-१९ पुष्टि, १८को मृत्यु १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक थप २९७७ जनामा कोभिड-१९ पुष्टि, १८को मृत्यु १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? कसरी गर्ने छालाको हेरचाह ?