गृहपृष्ठ ∕ समाचार ∕ १ करोड फाइजर र मोर्डनाको खोप किन्ने सम्झौता एक साता भित्रै हुने १ करोड फाइजर र मोर्डनाको खोप किन्ने सम्झौता एक साता भित्रै हुने हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक ११ गते, १३:५० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अमेरिकाकासँग मोर्डना र फाइजरको १ करोड डोज खोप खरिदका लागि एक साता भित्र सम्झौता भइसक्ने बताएका छन्। बिहीबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दैं मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनले १२ वर्षमाथिका बालबालिकालाई लगाउने गरी उक्त खोप ल्याउने सम्झौता हुन लागेको बताएका हुन् । बिहीबार अमेरिकी सरकारले कोभ्याक्समार्फत १ लाख २० हजार डोज खोप नेपालाई उपलब्ध गराएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घ रोगका बिरामी बालबालिकालाई दिने तयारी सरकारको छ । यस्तै, मन्त्री खतिवडाले चीन र भारतमा पनि ११ वर्ष माथिका बालबालिकालाई लगाउने खोप अन्तिम ट्रायल भइरहेकाले जहाँबाट चाडो ल्याउन सकिन्छ त्यहीबाट ल्याएर खोप लगाइने बताए । मन्त्री खतिवडाले मन्त्रालयले चैतसम्म सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाइसक्ने गरी अगाडि बढेको समेत बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’