गृहपृष्ठ ∕ समाचार ∕ ५३३ जना थप कोभिड-१९ संक्रमित थपिए, ४८४ जना संक्रमणमुक्त ५३३ जना थप कोभिड-१९ संक्रमित थपिए, ४८४ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक २३ गते, १६:२४ मा प्रकाशित काठमाडौं—नेपालमा थप ५ सय ३३ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोभिड पोजेटिभ देखिएको हो । यससँगै अहिलेसम्म कोभिड—१९ बाट अहिलेसम्म संक्रमित हुनेको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८४ जना कोभिड संक्रमित निको भएरका छन् । अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३ सय ६ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड—१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं… चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ६ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ७ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? Kalpana Craft ट्रेण्डिङ भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? यसरी बुझौं योगको महत्व भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? यसरी बुझौं योगको महत्व