गृहपृष्ठ ∕ समाचार ∕ ५३३ जना थप कोभिड-१९ संक्रमित थपिए, ४८४ जना संक्रमणमुक्त ५३३ जना थप कोभिड-१९ संक्रमित थपिए, ४८४ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक २३ गते, १६:२४ मा प्रकाशित काठमाडौं—नेपालमा थप ५ सय ३३ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोभिड पोजेटिभ देखिएको हो । यससँगै अहिलेसम्म कोभिड—१९ बाट अहिलेसम्म संक्रमित हुनेको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८४ जना कोभिड संक्रमित निको भएरका छन् । अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३ सय ६ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड—१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ