गृहपृष्ठ ∕ अन्य ∕ जर्मनीमा खोप नलागाएका नागरिकका लागि लकडाउन जर्मनीमा खोप नलागाएका नागरिकका लागि लकडाउन हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १७ गते, १४:२५ मा प्रकाशित फाइल तस्बिर जर्मनीले कोभिड-१९ विरुद्ध खोप नलगाउने नागरिकका लागि लकडाउन लगाएको छ। जर्मनीले खोप अभियान पुरा गर्न र कोभिड-१९ सम्भावित चौथो लहरलाई रोक्न उक्त निर्णय लिएको बताएको हो। खोप नलगाएका नागरिकहरुले दुई–तीनवटा महत्वपूर्ण स्थानबाहेक कतै जान पाउने छैनन् । मर्केलले जर्मनीका कार्यवाहक चान्सलरले सो निर्णय ‘राष्ट्रिय एकता’ को भावनामा लिइएको बताइन्। खोप लगाइएका नागरिकहरूलाई रेस्टुरेन्ट, सिनेमा, मनोरञ्जन स्थल आदिमा प्रवेश गर्न दिइनेछ। तसर्थ, खोप नलगाएका नागरिकहरूलाई प्रवेशमा रोक लगाइनेछ। उनले जर्मनीमा फेब्रुअरीसम्म खोप अनिवार्य गरिने पनि बताए । जर्मनीमा पछिल्लो २४ घण्टामा थप ३८८ जनाको मृत्यु भएको छ । क्याटेगोरी : अन्य, विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल