गृहपृष्ठ ∕ समाचार ∕ ओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक ओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक हेल्थ आवाज आईतबार, २०७८ मंसीर १९ गते, १५:०० मा प्रकाशित काठमाडौं– सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। आइतबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले ओमिक्रोन फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सो निर्णय लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको हो । खोपले समेत असर नगर्ने भनिएको सो नयाँ भेरियन्ट अफ्रिकापछि ३४ देशमा देखिसकेको छ । छिमेकी देश भारतमा समेत ५ वटा केस देखिसकेपछि सरकारले ठोस कदम चालेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि… तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब My Journey Against Myeloma गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू प्रादेशिक अस्पताल : नाम फेरिएपनि सेवा सुधार भएन खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब My Journey Against Myeloma गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू प्रादेशिक अस्पताल : नाम फेरिएपनि सेवा सुधार भएन खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन