गृहपृष्ठ ∕ समाचार ∕ मौसम खराबीका कारण चीनबाट ल्याइएको १२ लाख डोज फिर्ता, भारतबाट १८ लाख बढी डोज आइपुग्यो मौसम खराबीका कारण चीनबाट ल्याइएको १२ लाख डोज फिर्ता, भारतबाट १८ लाख बढी डोज आइपुग्यो हेल्थ आवाज सोमबार, २०७८ पुस ५ गते, १६:३९ मा प्रकाशित फाइल तस्बिर काठमाडौँ – मौसम खराबीका कारण जाहाज अवातरण गर्न नसकेपछि चीनबाट ल्याइएको १२ लाख डोज कोभिड-१९ विरुद्धको खोप फिर्ता भएको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भिजिबिलिटी कम भएर कम भएर जहाज अवातरण गर्न नसके पछि चीनबाट ल्याउन लागिएको १२ लाख १ हजार ८ सय ६६ डोज खोप फिर्ता पठाइएको हो । स्वास्थ्य सेवा विभागका अनुसार मौसमका कारण नेपाल भित्राउन नसकिएको उक्त खोप भोलिसम्म नेपाल ल्याउने तयारी छ । भारतबाट कोभ्याक्स सुविधाअन्तरर्गतको १८ लाख ७० हजार ५ सय डोज खोप नेपाल आइपुगेको छ । कतार एयरलाइन्सबाट सोमबार दिउँसो उक्त खोप नेपाल आइपुगेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ५ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?