गृहपृष्ठ ∕ समाचार ∕ कोभिड विरुद्ध अग्रपंक्तिमा खटिने व्यक्तिलाई २ माघबाट बुष्टर डोज दिने कोभिड विरुद्ध अग्रपंक्तिमा खटिने व्यक्तिलाई २ माघबाट बुष्टर डोज दिने ६० वर्ष माथिकालाई १४ माघ पछि हेल्थ आवाज शुक्रबार, २०७८ पुस ३० गते, २१:१४ मा प्रकाशित तस्बिर : नवराज वाग्ले / हेल्थआवाज काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ नियन्त्रणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई माघको पहिलो हप्ता (२ माघ)बाट दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ७ बटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश आपुर्ती व्यवस्था केन्द्र र ७७ बटै स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै सो जानकारी दिएको हो । २६ पौषमा स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै अग्रपंक्तीमा खटिएका व्यक्तिलाई आइतवारदेखी थप खोप उपलब्ध गराउने र १४ माघ देखी ६० वर्ष माथिका नागरीकलाई थप मात्रामा खोप दिने निर्णय भएको उल्लेख छ । कोविड १९ विरुद्धको दुवै खोप लगाएको ६ महिना कटेका व्यक्तिले थप(बुष्टर) डोज पाउने परिपत्रमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त