गृहपृष्ठ ∕ समाचार ∕ उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च हेल्थ आवाज शुक्रबार, २०७६ असोज १० गते, १०:३९ मा प्रकाशित उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको उच्च जोखिम रहेको एक पछिल्लो अध्ययनले देखाएको छ । स्वीडेनमा गरिएको अध्ययनले पुरुषको उर्वरता सम्बन्धि उपचार र प्रोस्टेट क्यान्सरको सम्बन्धलाई दर्शाएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित सो अध्ययन अनुसार पछिल्लो २० वर्ष माथिका १२ लाख गर्भको अध्ययनपछि अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन । पुरुष बाझोपनमा प्रयोग हुने उपचार पक्रिया आइसीएसआई गरेका व्यक्तिमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च देखिन्थ्याने । तर, बेलायतको प्रोटेस्ट क्यान्सर युकेले अनुसन्धानकर्ताहरुले निस्कर्ष निकाल्नुअघि सबै उमेर समूहलाई समेट्नुपर्ने बताएको छ । स्वीडेनको लुन्ड युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले नेसनल वर्थ एन्ड क्यान्सर रजिर्टसबाट तथ्यांक विश्वलेषण गरेका थिए । उनीहरुले सन् १९९४ देखि २०१४ को बिचको १० लाख जन्म र क्यान्सरका घटनाको अध्ययन गरेका थिए । सो अवधिमा अधिकांश शिशु (९७ प्रतिशत) स्वभाविक रुपमा जन्मिएका थिए भने २० हजार ६ सय १८ (१.७५ प्रतिशत) आईभीएफविधिबाट जन्मिएका थिए । १४ हजार ८ सय ८२ (१ दशमलब ३ प्रतिशत) जन्म आईसीएसआईबाट भएको थियो । आइसीइएसआईमा एउटा राम्रो गुणस्तको वीर्य छनौट गरी अन्डामा सिधै राखिन्छ । आईसीएसआई प्रविधि स्वीडेनमा सर्वप्रथम सन् १९९२ मा प्रयोग गरिएको थियो । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ४ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब