२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ लाइसेन्स परीक्षा चैत्रमा हुने, आवेदन खुल्यो

नर्सिङ लाइसेन्स परीक्षा चैत्रमा हुने, आवेदन खुल्यो


काठमाडौँ – नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको नाम दर्ता प्रमाण पत्र (लाइसेन्स) परीक्षा चैत्र १२ गते गर्ने भएको छ । काउन्सिलले वार्षिक कार्यतालिका अनुसार चैत्रमा परीक्षा गर्न लागेको जनाएको हो ।

मंगलबार काउन्सिलले सूचना जारी गर्दै परीक्षाका लागि आवेदन खुला गरेको छ । सो परीक्षाका लागि २६ माघदेखि २६ फागुनसम्म आवेदन बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

सूचना:-

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ