२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु

थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु


काठमाडौँ – थप ७ सय ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, सोमबार २३१९ जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या ८ रहेको छ ।

सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ३९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ