२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमले माग्यो १६ जना उप प्राध्यापक र १ जना प्रशिक्षक

आईओएमले माग्यो १६ जना उप प्राध्यापक र १ जना प्रशिक्षक


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले १६ जना उप-प्राध्यापक र एक जना प्रशिक्षक माग गरेको छ । २ फागुनमा १ सूचना प्रकाशित गर्दै आईओएमले उक्त पदहरुमा आवेदन माग गरेको हो ।

अस्पतालले बढीमा १ वर्ष करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार इच्छुक उम्मेद्वारले अबको २१ दिनभित्र आवेदन फाराम भरी बुझाउन क्याम्पसले सूचित गरेको छ।

हेरौँ सूचना

No description available.

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ