गृहपृष्ठ ∕ समाचार ∕ मापदण्ड विपरित सञ्चालनमा आएका १४ फार्मेसी कारवाहीमा मापदण्ड विपरित सञ्चालनमा आएका १४ फार्मेसी कारवाहीमा हेल्थ आवाज सोमबार, २०७८ फागुन ३० गते, १६:५० मा प्रकाशित काठमाडौं—औषधी व्यवस्था विभागले मापदण्ड विपरित सञ्चालनमा रहेका १४ वटा फार्मेसीलाई कारवाही गरेको छ । विभागले माघ महिनामा गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएपछि १४ वटा फार्मेसीलाई निलम्बन गरिएको विभागले जनाएको छ । जसमध्ये ६ वटा फार्मेसीलाई एक हप्ता निलम्बन गरिएको छ भने ३ वटा फार्मेसीलाई १० दिन निलम्बन गरिएको छ । यसैगरी, दुई वटा फार्मेसीलाई १४ दिन र दुई वटालाई २१ दिन निलम्बन गरिएको छ । एउटा फार्मेसीलाई भने दुई महिना निलम्बन गरिएको औषधी व्यवस्था विभागले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल आजको योग : बारम्बार टाउको दुख्ने समस्या छ ? यी योगासन गर्नुहोस पिसाबको संक्रमण कसरी हुन्छ ? यस्ता छन् रोकथामका उपाय सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल आजको योग : बारम्बार टाउको दुख्ने समस्या छ ? यी योगासन गर्नुहोस पिसाबको संक्रमण कसरी हुन्छ ? यस्ता छन् रोकथामका उपाय सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ?