गृहपृष्ठ ∕ समाचार ∕ मापदण्ड विपरित सञ्चालनमा आएका १४ फार्मेसी कारवाहीमा मापदण्ड विपरित सञ्चालनमा आएका १४ फार्मेसी कारवाहीमा हेल्थ आवाज सोमबार, २०७८ फागुन ३० गते, १६:५० मा प्रकाशित काठमाडौं—औषधी व्यवस्था विभागले मापदण्ड विपरित सञ्चालनमा रहेका १४ वटा फार्मेसीलाई कारवाही गरेको छ । विभागले माघ महिनामा गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएपछि १४ वटा फार्मेसीलाई निलम्बन गरिएको विभागले जनाएको छ । जसमध्ये ६ वटा फार्मेसीलाई एक हप्ता निलम्बन गरिएको छ भने ३ वटा फार्मेसीलाई १० दिन निलम्बन गरिएको छ । यसैगरी, दुई वटा फार्मेसीलाई १४ दिन र दुई वटालाई २१ दिन निलम्बन गरिएको छ । एउटा फार्मेसीलाई भने दुई महिना निलम्बन गरिएको औषधी व्यवस्था विभागले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १०… धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ४ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम Kalpana Craft ट्रेण्डिङ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ?