गृहपृष्ठ ∕ समाचार ∕ थप २१ जनामा कोभिड संक्रमण थप २१ जनामा कोभिड संक्रमण हेल्थ आवाज सोमबार, २०७८ चैत्र १४ गते, १६:१८ मा प्रकाशित काठमाडौं—नेपालमा थप २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म नेपालमा ९ लाख ७८ हजार ३ सय ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय १९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड-१९ सक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार १ हजार २ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व Kalpana Craft ट्रेण्डिङ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला