गृहपृष्ठ ∕ समाचार ∕ गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार दिने कार्यविधि स्वीकृत गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार दिने कार्यविधि स्वीकृत हेल्थ आवाज बुधबार, २०७८ चैत्र १६ गते, १५:४१ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ –गम्भीर रोगका बिरामीलाई औषधि उपचारखर्च वापत ५ हजार उपलब्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएको छ। १३ चैत्रको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृत भएको हो। उक्त कार्यविधि स्वीकृत भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधी उपचारबापत मासिक ५ हजार पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयनका लागि मुलुकका ७५३ वटै स्थानीय सरकारलाई आग्रह गरेको छ। कार्यविधि :- क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ… नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील… त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण… नसर्ने रोग नियन्त्रणका लागि वर्षमा एक महिना परीक्षण अभियान चलाइने धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ६ डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? ७ जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते Kalpana Craft ट्रेण्डिङ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ : स्वास्थ्यमन्त्री पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ : स्वास्थ्यमन्त्री पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने