गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका तीन एजेण्डा प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका तीन एजेण्डा हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र १८ गते, १५:३६ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका देउवासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेल पनि सहभागी छन् । स्वास्थ्य मन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार भ्रमणका क्रममा स्वास्थ्यका केही विषयमा पनि सहमति हुनेछ । खासगरी प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले स्वास्थ्य मन्त्रालयलाई २ सय थान डाइलाइसिस मेसिन दिने सहमति हुनेछ । यसैगरी, तनहुँको दुलेगौडास्थित जिपी कोइराला राष्टिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउने पनि भारतसँग सम्झौता गर्ने तयारी छ । नेपाल र भारत दुई देशका एमडि/एमएस विद्यार्थीलाई दुवै देशले दुईतिरकै मान्यता दिने समझदारीमा हस्ताक्षर गर्ने तयारी छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग