गृहपृष्ठ ∕ समाचार ∕ सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल हेल्थ आवाज आईतबार, २०७९ वैशाख ११ गते, १७:५६ मा प्रकाशित चितवन—राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले स्वदेशी औषधिमा आत्मनिर्भर हुन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली औषधि उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा चितवनमा भएको फर्मा एक्स्पो—२०२२ को दोस्रो दिन शनिबार आयोजित अन्तक्रियामा उनले यस्तो धारणा राखेका हुन् । ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा पौडेलले औषधि उत्पादनमा सम्भावना र चुनौती उतिकै भएकोले यसका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर अघि बढ्न आवश्यक रहेको बताए। एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधि उद्योगलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए । ‘नीति कार्यन्वय हुन नसक्दा औषधि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन। यसको लागि सरकारले नीतिलाई बलियो पारी आन्तरिक उत्पादनलाई बढावा दिनतर्फ लाग्नु आवश्यक छ,’ उनले भने । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशी औषधि उद्योगलाई अघि बढाउन नीतिगत रुपमै केही परिवर्तन गर्नुपर्नेमा बताए । औषधि व्यवस्था विभागको पूरानो संरचनाले गर्दा सेवाग्राहीले चाहेको जस्तो काम लिन नसकेको उनको भनाइ थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ?