२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलोसपाको घोषणापत्रमा ९ बुँदामा यसरी समेटिएको छ स्वास्थ्य

लोसपाको घोषणापत्रमा ९ बुँदामा यसरी समेटिएको छ स्वास्थ्य


काठमाडौं—स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार लोसपाले स्थानीय निर्वाचन—२०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा ९ बुँदामा स्वास्थ्यलाई समेटिएको छ ।

लोसपाले सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवालाई जोड दिएको छ । जसमा वडा उपचार केन्द्रदेखि घरघरमै पुगेर खोप दिनेसम्मका योजना अगाडि सारिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ