गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्वास्थ्य सम्बन्धि दुई महत्वपूर्ण अध्यादेश जारी राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्वास्थ्य सम्बन्धि दुई महत्वपूर्ण अध्यादेश जारी हेल्थ आवाज सोमबार, २०७९ वैशाख २६ गते, ०७:१४ मा प्रकाशित काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सम्बन्धि दुई महत्वपूर्ण अध्यादेश जारी गरेकी छन् । आइतबार राष्ट्रपतिले स्वास्थ्यकर्मीको सुरक्षा र औषधिसँग सम्बन्धित दुई महत्वपूर्ण अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यकाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरिएको छ । जसले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरुमाथि आक्रमण निरुत्साहित गर्ने विश्वास गरिएको छ । यस्तै राष्ट्रपतिले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? Tobacco Act of Nepal: A mockery of the law बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? Tobacco Act of Nepal: A mockery of the law