गृहपृष्ठ ∕ समाचार ∕ ललितपुर महानगरपालिकामा घुम्ती शौचालय संचालनमा ललितपुर महानगरपालिकामा घुम्ती शौचालय संचालनमा हेल्थ आवाज मंगलबार, २०७९ जेठ ३ गते, १६:४८ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – ललितपुर महानगरपालिकामा घुम्ती शौचालय संचालनमा आएको छ। महानगरपालिकाको निवर्तमान नगर प्रमुख चिरीबाबु महर्जनको पहलमा मंगलबारबाट ३ वटा नि:शुल्क घुम्ती सार्वजनिक शौचालय संचालनमा ल्याइएको हो। सर्वसाधारणको लागि सहज गराउनको निमित्त घुम्ती शौचालय राखिएको नगर प्रहरी प्रमुख सिताराम हाक्षेथुले बताए। ‘सार्वजनिक स्थानहरुमा शौचालयको व्यवस्थापन नहुँदा मधुमेहका बिरामी र वृद्धहरुको कठिन भएको भन्दै पटक-पटक महानगरपालिकामा निवेदन आएको हुँदा निवर्तमान नगर प्रमुख महर्जनको पहलमा घुम्ती शौचालय राखिएको हो, ‘उनले भने। हाल एउटा घुम्ती शौचालय जाउलाखेलस्थित मतदान केन्द्र नजिक राखिएको छ। शौचालयको सरसफाई महानगरपालिकाको फोहोरमैला व्यवस्थापन विभागले र यसको सुरक्षा नगर प्रहरीले गर्ने भएको छ। ललितपुरमा जात्रा र महोत्सव जस्ता बेलामा हुने भिडभाडलाई केन्द्रित गरी आवश्यकता अनुसार घुम्ती शौचालय राख्ने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त