गृहपृष्ठ ∕ समाचार ∕ सेनेगलको एक अस्पतालमा आगलागी हुँदा ११ नवजात शिशुको मृत्यु सेनेगलको एक अस्पतालमा आगलागी हुँदा ११ नवजात शिशुको मृत्यु हेल्थ आवाज बिहीबार, २०७९ जेठ १२ गते, ११:३२ मा प्रकाशित सेनेगलको तिवौने सहरको एक अस्पतालमा आगलागीमा हुँदा एनआईसीयूमा भर्ना भएका ११ नवजात शिशुको मृत्यु भएको छ । सेनेगलका राष्ट्रपति म्याकी सालले ट्वीटरमार्फत सो जानकारी दिएका हुन् । राष्ट्रपति सालले घटनाको बारेमा ट्वीट गर्दै लेखेका छन्, ‘मैले भर्खरै तिवौनेको सार्वजनिक अस्पतालको नवजात शिशु विभागमा आगलागीमा परी ११ नवजात शिशुको मृत्यु भएको घटना बारे पीडादायी र निराशाजनक जानकारी प्राप्त गरेको छु। उनीहरूको परिवारमा म गहिरो समवेदना व्यक्त गर्दछु।’ अस्पतालमा भएको आगलागीको बारेमा सेनेगलका राजनीतिज्ञ डिओपसीका अनुसार तिवौनेको यातायात केन्द्रमा रहेको मामे अब्दौ अजीज सी दबाख अस्पतालमा यो दुर्घटना भएको हो । “सर्ट सर्किट”को कारण आगो निकै छिटो फैलिएको उनको भनाइ छ। सेनेगलको इतिहासमा यो सबैभन्दा ठूलो आगलागीमध्ये एक हो। गत वर्ष पनि सेनेगलको एउटा अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ?