गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट, प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई २७ अर्ब स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट, प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई २७ अर्ब हेल्थ आवाज आईतबार, २०७९ जेठ १५ गते, १७:१४ मा प्रकाशित काठमाडौं—आगामी आर्थिक वर्षका लागि स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । स्वास्थ्यका विभिन्न महत्वकांक्षी योजनाहरुमा खर्च गर्न स्वास्थ्यतर्फ सरकारले यो बजेट बिनियोजन गरेको हो । अर्थमन्त्री शर्माकाअनुसार स्वास्थ्यका लागि प्रदेशलाई ६ अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरिएको छ भने स्थानीय तहलाई २७ अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु